हिमाली स्वरहरुको १२२औ शृंखला सुन्नुहोस
March 18, 2010 by admin
Filed under हिमाली स्वरहरु
हिमाली स्वरहरुको १२२औ शृंखलामा स्वागत छ.
न्यु योर्क शहर बाट तयार पारिएको अनलाईन रेडियो कार्यक्रमको यो शृंखलामा समाबेश सामाग्रीहरु निम्न छ.
- सामुदयिक गतिबिधि “सेरो फेरो”मा
- डा. कुल चन्द्र गौतमले न्यु योर्कमा NRN NCC ले आयोजना गरेको नेपालको संबिधान निर्माण सम्बन्धि छलफल कार्यक्रम प्रस्तुत विचार सुने छौ “एउटा कुरा मा”
- सृजनाका स्वरहरुमा सगुन बस्नेत र राम चन्द्र शर्माका कविता सुन्ने छौ
- साथमा नेपथ्य,बुद्धि कृष्ण लामीछाने र डेनी डेनजोंज्पाको स्वरमा रहेका सुमधुर गीतहरु सुन्ने छौ
- सामुदायिक गतिबिधि,सूचना,र जानकारी को लागि सुन्नुहोस हिमाली स्वरहरु
- नेपाली मन र नेपालीपन संग नजिक
आफ्नो व्यापार,ब्यबसाय र सूचना सामग्री सबैलाई सुनाउन हिमाली स्वरहरुलाई सम्झनुहोस.
हिमाली स्वरहरुलाइ तपाईको सहयोगको जरुरि छ!आफ्नो सल्लाह सुझाबहरु लेखि पठाउनुहोस nepaliradio@gmail.com
सुन्न्होस हिमाली स्वरहरु
www.nepaliradio.org
New York
नौ वोटा बिबिध संगीत सुन्नुहोस
October 28, 2009 by admin
Filed under आरोह अबरोह
सुन्नुस त ..आज हामीले गीति अल्बम मेरी प्रिय , मन त मेरो स्वदेशमा, झझल्को,सम्झना, मिलाप,गन्तब्य ,यो शिलशिला ,भजन संतको सन्देश बाट बिबिध गीतहरु यहाँ प्रस्तुत गर्दै छौ..
–
Have a happy listening!
हिमाली स्वरहरू अनलाइन रेडियो
www.nepaliradio.org
New York
–
~१०९औ श्रृंखला सुन्नुहोस~
August 27, 2009 by admin
Filed under हिमाली स्वरहरु
हिमाली स्वरहरुको १०९औ श्रृंखलामा स्वागत छ.यो श्रृंखलामा समाबेश सामाग्रीहरु यस प्रकार छन.
- बिश्व,नेपाल र नेपाली समुदायका खबरहरुको सार संछेप “सेरो फेरो”
- एउटा कुरामा सुमन राज तिम्सेना संग कुराकानी गर्दै छन सरोज अर्याल.
- सृजनाका स्वरहरुमा दीपक खडका को ग़ज़ल र परिता राज भंडारीको कबिता सुन्ने छौ.
- हुने छ बिबिध जानकारी
- साथमा सुन्ने छौ सुमधुर नेपाली संगीत जस्तो की,
- नवराज सुब्बाको नया गीत यो ज्यानको माया के माया?
- नया पॉप गीत सुजिल कर्माचार्यको
आफ्नो सल्लाह र सुझाबहरु लेख्नु होला र कार्यक्रम आफु पनि सुनेर अरुलाई पनि सुनाउनु होला
Have a Happy Listening!
NepaliOnline Radio Team
New York
www.nepaliradio.org
email:nepaliradio@gmail.com
–
आरोह अवरोहको सातौ शृंखला सुन्नुहोस
August 17, 2009 by admin
Filed under आरोह अबरोह
आरोह अवरोहको सातौ शृंखलामा स्वागत छ. अनीता आज श्रोता साथीहरुको ईमेल बाट प्राप्त चिठ्ठी पत्रको आधारमा यो कार्यक्रम प्रस्तुत गर्दै हुनु हुन्छ .श्रोता साथीहरु आफ्ना प्रियजन,साथीभाई,र परिवारलाई सम्झेर गीत अनुरोध गर्नु हुनेहरु दिन प्रतिदिन बढ्दै हुनुहुन्छ .हामीलाई नियमित गीत अनुरोध इमेलबाट पनि प्राप्त हुने गर्छ… न्यूयार्क शहरबाट तयार पारिएको नेपाली सांगीतिक कार्यक्रम आरोह अबरोहमा सहभागी बन्नुहोस!
फ़ोन गरेर गीत अनुरोध र सम्झना रेकॉर्ड गर्नुहोस .आफ्नो आवाज रेकोर्ड गर्नुहोस १ २०६ ९८४ २७८४
कार्यक्रम प्रस्तोता अनीता
ईमेल
anitachhetri@gmail.com
–
Have a Happy Listening!
NepaliOnline Radio Team
New York
www.nepaliradio.org
सिर्जना यात्राको आठौ बिसौनीको प्रस्तुति
ओपन माइकमा आज सिर्जना यात्राको आठौ बिसौनीमा समाबेश कविता, गीत र छोटो उपन्यास सुन्ने छौ…
उक्त यात्रामा बिद्दा बिमल बराल,राम चन्द्र थापा,तिर्थ राज बराल,सरोज अर्याल,सगुन बस्नेत,बिशाल विक्रम शाह, कमला प्रसाई, सित खरेल,विकास बिस्ट,अनिता ए सी,सहदेव पौडेल,र शिला खनाल ले आफ्नो आफ्नो रचनाहरु सुनाउनु भएको थियो.
सिर्जना यात्राको नबौ बिसौनी सेप्टेम्बर महिनाको पहिलो आइतबार सरोज अर्यालको संयोजकत्वमा हुदै छ…सहभागी बन्नुहोस… इमेल लेख्नु होस्…
nepaliradio@gmail.com
ओपन माइक हिमाली स्वरहरुको एउटा स्वतन्त्र अनलाइन रेडियो कार्यक्रम हो जहाँ हामी सबैको विचार र आवाजलाई सहज रुपमा प्रस्तुत गर्छौ…
–
Have a Happy Listening!
NepaliOnline Radio Team
New York
www.nepaliradio.org
अभिनेत्री बसुन्धरा भूषालसंगको कुराकानी सुनौ
अभिनेत्री बसुन्धरा भूषालसंगको कुराकानी
नेपाली चलचित्र उद्योगकी चर्चित अभिनेत्री बसुन्धरा भूषाल नेपाली चलचित्र मन पराउनेहरुलाई परिचय गराई रहनु पर्ने नाम होइन .उहा हाल न्यूयोर्क हुनुहुन्छ.त्याही मौकामा हामीले छोटो कुराकानी गरेका छौ.. साथमा सुन्नु हुने छ उहाले अभिनय गर्नु भएको पुराना चलचित्रका गीतहरु .सल्लाह सुझाबको लागी ईमेल…nepaliradio@gmail.com
–
Have a Happy Listening!
NepaliOnline Radio Team
New York
www.nepaliradio.org
~डियर कल्याणको मेरो कथामा सरिताको कथा सुनौ~
June 30, 2009 by admin
Filed under मेरो कथा मेरो गीत
डियर कल्याणको मेरो कथामा डियर कल्याण आज सरिताको कथा बाचन गर्दै हुनुहुन्छ.
यो कथा नेपाली ऍफ़ एम् रेडियो बाट प्रसारण भई सकेको कथा हो.नेपाल बहिर रहनु भएका स्रोताहरुको मनलाई ध्यानमा राखेर यो कार्यक्रम हामीले न्यूयोर्कको नेपाली अनलाइन रेडियो मार्फ़त सबैलाई सुनाउदै छौ.नेपाली रेडियोको सर्बाधिक लोकप्रिय कार्यक्रम हो मेरो कथा . कार्यक्रमका निर्माता हुन डियर कल्याण!
तपाई पनि आफ्नो कथा ब्यथा डियर कल्याणलाई लेखी पठाउनुहोस.
आफ्नो सल्लाह र सुझाब र सत्य कथाहरु लेखी पठाउनुहोस डियर कल्याणलाई
dear_kalyan@hotmail.com or write us at nepaliradio@gmail.com
नेपाली अनलाइन रेडियो
हिमाली स्वरहरू
न्युयोर्क
Have a Happy Listening!
NepaliOnline Radio Team
New York
www.nepaliradio.org
मधुबन पौडेलको कथा कथाकारकै स्वरमा सुनौ.
आज कथाकार मधुबन पौडेल आफ्नो कथा आफै सुनाउदै हुनुहुन्छ.कथा संसार सुन्ने कथाहरुको संग्रह हो.तपाई कथा लेख्नु हुन्छ अथवा अरु कथाकारको कथा सुन्न मन पराउनु हुन्छ भने यो कार्यक्रम तपाईको लागी हो .थाहरु सुन्नु पर्छ कथाहरु सुनाउनु पर्छ.. एकै छिन कथा संसारमा डुलौ
कथा पठाउने ठेगाना हो nepaliradio@gmail.com
–
Have a Happy Listening!
NepaliOnline Radio Team
New York
www.nepaliradio.org
हिमाली स्वरहरुको पहिलो श्रृंखला सुन्नुहोस
June 16, 2009 by admin
Filed under जीबन यात्रा अनुभब
This is our first episode of Global Nepali Online Radio Himali Swarharu.This program was made in about two years ago.
~९६औ श्रृंखला सुन्नुहोस ~
May 21, 2009 by admin
Filed under हिमाली स्वरहरु
हिमाली स्वरहरुको ९६औ श्रृंखलामा समाबेश सामाग्रीहरु:
- सेरो फेरो ~ बिश्व एब नेपालका प्रमुख समाचारहरुको सार संछेप.
- रत्नपार्क ~ स्थानिय गतिबिधि,सूचना,र खबरहरुको जानकारी,
- पुस्तक चर्चा~ कबिता घिमिरेको प्रस्तुति जसमा आज बबिता बस्नेतको कथा संग्रहको चर्चा सुन्ने छौ
- सृजनाका स्वरहरू~बिद्या बिमल बराल,सीता खरेल र परिता राज भंडारीका कबिताहरु सुन्ने छौ आज.
- जीबन यात्रा अनुभब~कथाकार मधुबन पौडेलको साहित्यिक जीबन यात्रा अनुभबको दोस्रो भाग
हाम्रा अन्य कार्यक्रमहरु सुन्नुहोस
डियर कल्याणको मेरो कथा,सुमधुर नेपाली संगीत, सुन्नेकथाहरुको सग्रह कथा संसार,
कार्यक्रममा आफ्नो सृजना,कबिता रचनाहरू लेख्नुहोस nepaliradio@gmail.com
– नेपालीमन र नेपाली पनसंग नजिक
Have a Happy Listening!
NepaliOnline Radio Team
New York
www.nepaliradio.org
































