सुन्नुहोस केहि कविता
March 16, 2010 by admin
Filed under सृजनाका स्वरहरु
सृजनाका स्वरहरुमा आज हामी परिता राज भण्डारी,श्वेता बानिया र राजेश राईको कविता सुन्दै छौ.तपाई पनि आफ्नो रचना हामीलाई २०६ ६०० ४८७३ मा फोन गरेर रेकर्ड गराउन सक्नु हुन्छ अथवा इमेल लेख्नु होस् nepaliradio@gmail.com
–
हिमाली स्वरहरु
www.nepaliradio.org
New York
सृजनाका स्वरहरु सुनौ
March 9, 2010 by admin
Filed under सृजनाका स्वरहरु
सृजनाका स्वरहरुमा हामी मधुबन पौडेल.राजेन्द्र श्रेष्ठको कविता र अमर विक्रम अधिकारीको गज़ल सुन्न्दै छौ.तपाई पनि आफ्नो रचना आफ्नै स्वरमा हिमाली स्वरहरुको सृजनाका स्वरहरुमा सुनाउन चाहनु हुन्छ भने फोन गर्नुहोस ३४७ २४८ ९४२६ मा वा १ २०६ ६०० ४८७३
–
Happy Listening!
Himali Sworharu
NepaliOnline Radio
www.nepaliradio.org
New York City































