Girija Prasad koirala »
सुन्नुहोस हिमाली स्वरहरुको १२३ औ शृंखला~ स्व.गिरिजा प्रसाद कोईरालाको सम्झनामा
हिमाली स्वरहरुको १२३ औ शृंखलामा स्वागत छ.आजको शृंखलामा हामी स्व.गिरिजा प्रसाद कोईरालाको सम्झना गर्दै उहाको जीवनी सुन्ने छौ साथै राजनीतिक विश्लेषक डा.अंग राज तिमल्सेनासंग गिरिजा प्रसाद कोईरालाको देहावसान पछी नेपाली राजनीतिमा देखिएको परिस्थिति एब शान्ति प्रक्रिया
Read More »गिरिजा प्रसाद कोईराला प्रति भाब पूर्ण श्रदान्जली सहित सुन्नुहोस उहाको राजनीतिक जीवन यात्राको महत्व पूर्ण आरोह अवरोह
नेपाली वर्तमान राजनीतिका एक शिर्ष पुरुष पुर्ब प्रधानमन्त्री गिरिजा प्रसाद कोईरालाको निधन भएको छ.उहाको निधन प्रति भाब पूर्ण श्रदान्जली सहित सुन्नुहोस उहाको राजनीतिक जीवन यात्राको महत्व पूर्ण आरोह अवरोह|यो सामग्री हामीले राष्ट्रिय दैनिक कान्तिपुरबाट
Read More »




