~ Himali Sworharu, A Global Nepali Online Radio From New York City ~ नेपाली मन र नेपाली पनसंग नजिक~

बर्ष २००९ मा धेरै सुनिएका १० उत्कृस्ट गीतहरु सुनौ

January 2, 2010 by admin  
Filed under आरोह अबरोह


हिमाली स्वरहरुको सांगीतिक प्रस्तुति “आरोह आबरोह “मा आज हामी बर्ष २००९ मा धेरै सुनिएका मध्यका १०  उत्कृस्ट गीतहरु प्रस्तुत गर्दै छौ!

आज समाबेश गीत/संगीतहरुमा
अन्जु पन्तको नबिर्से तिमीलाई
राजु लामाको हल्ला चलेछ
जगदीश समालको आओ यादहरु
दीपेश किशोर भट्टराई को गर्नु छ रमाइलो
राजेश पायल राईको  दर्शन नमस्ते
पूर्ण राईको आँखैमा
सिने गुरुंगको मेरो प्यारो मान्छे तिमी
कृष्ण देवकोटा र खुमन अधिकारी र देबी घर्तीको  रेल
नरेन्द्र प्यासीको तिमी बिनाको जिन्दगी
दीपक लिम्बु र अन्जु पन्त बाटो हिड्ने..
र अन्त्यमा राम थापाको सम्झनामा
आरोह अवरोह हिमाली स्वरहरुको सांगीतिक प्रस्तुति हो.न्यु योर्क शहरबाट तयार पारिएको हाम्रो कार्यक्रमहरु इन्टरनेट ठेगाना www.nepaliradio.orgसजिलै सुन्न सकिन्छ
आफुलाई मन परेको गीत संगीत लेखि पठाउनुहोस
हिमाली स्वरहरु
नेपाली मन र नेपालीपन संग नजिक


Happy Listening!
NepaliOnline Radio Team
New York
www.nepaliradio.org


  • Share/Bookmark

~हिमाली स्वरहरुको ११४औ श्रृंखला~

November 18, 2009 by admin  
Filed under हिमाली स्वरहरु


हिमाली स्वरहरुको ११४औ श्रृंखलामा  स्वागत छ .आजको कार्यक्रममा समाबेश सामाग्रीहरु  यस प्रकार छन

  • समाचार मूलक प्रस्तुति  “सेरोफेरो”
  • Restaurant opportunities center (ROC -NY )का  बोर्ड मेम्बर शैलेश  श्रेष्ठ संग रेस्टुरेंट मा काम गर्नेहरुको अधिकारको बारेमा गरिएको कुराकानी  सुन्ने छौ एउटा कुरामा”
  • र न्यू योर्कको सिटी हलमा  “Paid Sick days “को लागी Nov . १७ मा  गरिएको प्रदर्सनमा उपस्थित बिभिन्न city council मेम्बरका बिचारहरू सुन्ने छौ
  • सृजनाका स्वरहरुमा बासुदेब घिमिरे एउटा गीत सुनाउदै  हुनुहुन्छ
  • साथमा सुन्ने छौ सुमधुर नेपाली संगीत
हिमाली स्वरहरू नेपाली मन  र नेपाली पनसंग नजिक
आफ्नो रचना सामग्री पठाउनुहोस   nepaliradio@gmail.com



हिमाली स्वरहरू अनलाइन रेडियो
www.nepaliradio.org
New York

  • Share/Bookmark

हिमाली स्वरहरुको ११३औ श्रृंखला सुन्नुहोस!


हिमाली स्वरहरुको ११३औ श्रृंखला सुन्नुहोस!
आजको श्रृंखलामा समाबेश सामाग्रीहरु यस प्रकार छन…

  • नेपाली समुदायका समाचारहरुको सार. “सेरो फेरो’
  • साप्ताहिक कुराकानी “एउटा कुरामा “न्यू योर्क बाट प्रकाशित हुने पाछिक पत्रिका ‘एभेरेस्ट टाइम्सका प्रधान संपादक आन्गछिरिंग शेर्पा संग  पत्रिकाको एक बर्से यात्राको बारेमा कुराकानी गर्ने छौ
  • सामुदायिक सूचना र जानकारी हुने छ “हाट बजारमा”
  • सृजनाका स्वरहरुमा हरी शर्मा,राम चन्द्र थापा र युबराज सिंह कार्कीको कबिताहरू सुन्ने छौ
  • साथमा सुन्ने छौ   आनी छोइग  डोल्मा,सुक्मित गुरुंग,प्रकाश श्रेष्ठ र र नारायण  गोपालका सुमधुर संगीत

कार्यक्रमको बारेमा आफ्नो प्रतिक्रिया लेख्नुहोस nepaliradio @gmail .com


Have a Happy listening !
हिमाली स्वरहरू  रेडियो
www.nepaliradio.org
New York

  • Share/Bookmark

~१०६औ श्रृंखलाला सुन्नुहोस~


न्यूयोर्क शहरबाट तयार पारिएको  नेपाली अनलाइन रेडियो हिमाली स्वरहरुको १०६औ   श्रृंखलामा स्वागत छ.

आजको कार्यक्रममा समाबेश सामग्री  यस प्रकार छ
  • बिश्व परिबेश,नेपाल,र नेपाली समुदायको खबरहरुको सार संछेप “सेरो फेरो”
  • सरोज अर्यालको प्रस्तुति एउटा कुरा
  • सूचना र जानकारी  हुने छ हाटबजारमा
  • सृजनाका स्वरहरूमा हस्याकलाकार नारायण त्रिपाठी संगको कुराकानी ब्यंग कबिताहरू सुन्नुहुने छ

साथमा हुने छ रमाइलो नेपाली   संगीत जस्तो की,
मुख र कान भेट भो की….यमन श्रेस्ठको  गीत
श्री कृष्ण पुडासैनीको स्वरको  गीत

र साली भेनाको गीत



कार्यक्रमको बारेमा आफ्नो सुझाब वा लेख रचना,कबिता,कथा  लेखी पठाउनु होस nepaliradio@gmail.com


Have a Happy Listening!
NepaliOnline Radio Team
New York
www.nepaliradio.org

  • Share/Bookmark

हिमाली स्वरहरू -५४औ श्रंखला सुन्नुहोस

July 19, 2008 by admin  
Filed under हिमाली स्वरहरु


Namaste!

Welcome to 54th Episode of The Himali Swarharu.The first Nepali online Radio Program From New York City to YOU.Pls Visit
This is AdiKabi Bhanu Bhakta Acharya Special Program.In this episode of you will be listening~
  • SeRo FeRo…News/info & talk with Journalist Mr.Tilak Pathak from Nepal
  • Peace & Spiritual  Conversation with Dr.Chinta Mani Yogi
  • Our Regular Community Presentation  Ratna Park & HaatBazar
  • SrijanaKa Swarharu -  Adikabi Bhanu Bhakta Acharya’s Poem and Ramayana
  • Jeeban Yatra Anubhab of Dr Rajenrda Pradhan-Part 2
  • BhanuBhaktiya Ramayana
Send us your comments nepairadio@gmail.com or post your comment in the website.Listen our other program
KATHA SANSAR & ((O))PEN MI(
Support Himali Swarharu! Help Us  to bulid it stronger..Share your business and service with us…you may call 347 248 9426 for details!
Thank You for listening!
Himali Swarharu Team
नेपाली मन र नेपाली पनसंग  नजिक
New York
  • Share/Bookmark

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes