Online Radio »
बिबिध संगीत सुन्नुहोस
हिमाली स्वरहरुको निरन्तर नेपाली संगीत प्रस्तुति आरोह अबरोहमा. आज हामी बिबिध नेपाली संगीत यहाँ निरन्तर प्रस्तुत गर्दै छौ| – Have a happy listening! हिमाली स्वरहरू अनलाइन रेडियो www.nepaliradio.org New York
Read More »हिमाली स्वरहरुको १५४औ शृंखला सुन्नुहोस
स्वागत छ हिमाली स्वरहरुमा!नेपाली मन र नेपालीपन संग नजीक न्यु योर्क शहरबाट तयार पारिएको नेपाली अनलाईन रेडियो हिमाली स्वरहरुको १५४औ शृंखलामा समाबेश सुन्ने सामाग्रीहरु यसप्रकार छन: एउटा कुरामा “ANA 29th Convention-Washing DC“का कार्यक्रम संयोजक
Read More »हिमाली स्वरहरुको १३९औ शृंखला सुन्नुहोस
हिमाली स्वरहरुको १३९औ शृंखलामा स्वागत छ| आजको शृंखलामा तपाई सुन्नुहुने छ - नेपाली समुदायलाई हितकर हुने सामुदायिक खबरहरुको प्रस्तुति “सेरो फेरो” “एउटा कुरा”मा रोमन अधिकारी साउथर्न इलोनोइ युनिभर्सिटी हस्पिटलमा कार्यरत डा.लक्ष्मी ढकालसंग ‘चिसो बाट कसरी बच्ने’ भन्ने बिषयमा
Read More »कर्ण शाक्यको प्रेरक बिचारको दोस्रो भाग सुन्नुहोस जीबन यात्रा अनुभबमा
हिमाली स्वरहरुको बिसेष प्रस्तुति “जीबन यात्रा अनुभबमा” अबका केहि साता हामी सकारात्मक सोचका धनी,पर्यटन ब्यबसायी,एब “सोच”,”खोज” र “म सक्छु” र हाल “पल ” पुस्तक लेखिरहनु भएका लेखक कर्ण शाक्यले २०६६ साल फाल्गुन महिनाको १२
Read More »गायक कन्हैया सिंहको सांगीतिक आरोह अवरोह सुनौ
आरोह अवरोहमा आज हामी नेपाली सुगम संगीतका गायक कन्हैया सिंह संग उहाको सांगीतिक जीवनको आरोह अवरोह संगै उहालेनै गाउनु भएको सुमधुर संगीतहरु सुन्ने छौ|गायक सिंह संग हिमाली स्वरहरुको भेट न्यु योर्कमा भएको थियो जुलाई
Read More »हिमाली स्वरहरुको १२५औ शृंखला सुन्नुहोस
हिमाली स्वरहरुको १२५औ शृंखलामा स्वागत छ ! आजको शृंखलामा समाबेश सामग्रीहरु यस प्रकार छन एउटा कुरामा आज हामी हार्वर्ड युनिभर्सिटीमा अध्यनरत बिष्णुदेब महतो संग कुराकानी गर्दै छौ जसले हालसालै Steven A. Schroeder Fellowship अवार्ड जित्नु भएको थियो
Read More »हिमाली स्वरहरु~१२४औ शृंखला सुन्नुहोस
हिमाली स्वरहरु १२४औ शृंखलामा समाबेश सामग्रीहरु सुन्नुहोस बर्ष २०६६ का महत्वपूर्ण घटना क्रम हरुको संछिप्त सार संछेप “सेरो फेरोमा” NRN -NCC Predient सुमन राज तिम्सेना संग गरिएको महत्वपूर्ण कुराकानी “एउटा कुरामा” सृजनाका स्वरहरुमा विकास
Read More »बिद्या बिमल बरालको कथा चाँदनी सुन्नुहोस
कथा संसारमा आज बिद्या बिमल बराल आफ्नो कथा “चाँदनी ” सुनाउदै हुनु हुन्छ .यो कथा उहाले न्यु योर्क मा हरेक महिनाको पहिलो आईतबार आयोजना हुने सृजनाका स्वरहरुमा सुनाउनु भएको थियो.तपाई पनि आफ्नो कथा हिमाली
Read More »सृजनाका स्वरहरुमा आभासको कविता सुनौ
सृजनाका स्वरहरुमा हामी आभासको कविता सुन्न्दै छौ.तपाई पनि आफ्नो रचना आफ्नै स्वरमा हिमाली स्वरहरुको सृजनाका स्वरहरुमा सुनाउन चाहनु हुन्छ भने फोन गर्नुहोस ३४७ २४८ ९४२६ मा वा १ २०६ ६०० ४८७३ इमेल गर्नुहोस आफ्नो रचना nepaliradio@gmail.com
Read More »सृजनाका स्वरहरु सुनौ
सृजनाका स्वरहरुमा हामी मधुबन पौडेल.राजेन्द्र श्रेष्ठको कविता र अमर विक्रम अधिकारीको गज़ल सुन्न्दै छौ.तपाई पनि आफ्नो रचना आफ्नै स्वरमा हिमाली स्वरहरुको सृजनाका स्वरहरुमा सुनाउन चाहनु हुन्छ भने फोन गर्नुहोस ३४७ २४८ ९४२६ मा वा १
Read More »हिमाली स्वरहरुको १२१औ फागु/होलीमय शृंखला सुन्नुहोस
हिमाली स्वरहरुको १२१औ शृंखला फागुमय अर्थात् होलीमय शृंखला सुन्नुहोस. आजको कार्यक्रममा हामी बिबिध होली सङ्गीत संगसंगै एउटा कुरामा लामा एकाउन्टिंगका संस्थापक नाम ग्याल लामा संग ट्याक्स को बारेमा गरिएको बिबिध कुराकानी प्रस्तुत गर्दै छौ . सृजनाका स्वरहरुमा बासु
Read More »साहित्यकार कृष्ण प्रसाद पराजुलीको जीबन यात्रा अनुभबको अन्तिम भाग
जीबनयात्रा अनुभब हिमाली स्वरहरु अनलाइन रेडियोको प्रस्तुति हो.आज हामी जीबन यात्रा अनुभवको अन्तिम भाग सुन्दै छौ .साहित्यकार पराजुलीको जन्म बि.स. १९९२ अषार महिनाको २४ गते काभ्रे जिल्लाको भ्रमरकोटमा भएको हो.बिशेष गरेर बाल साहित्य र
Read More »हिमाली स्वरहरुको ११९औ शृंखला सुन्नुहोस
हिमाली स्वरहरुको ११९औ शृंखला सुन्नुहोस यो शृंखलामा समाबेश सामाग्रीहरु यसप्रकार छन्.. ~सामुदायिक गतिबिधि सुन्ने छौ “सेरो फेरो’मा ~अनलाइन मार्फत नेपाली भाषा सिकाउने वेब साइट www.sabdamala.com का संचालक शैलेश घिमिरे संग सब्दमाला को बारेमा कुरा कानी
Read More »कृष्ण प्रसाद पराजुलीको जीबन यात्रा अनुभबको दोस्रो भाग सुन्नुहोस
– जीबनयात्रा अनुभब हिमाली स्वरहरु अनलाइन रेडियोको प्रस्तुति हो.आज हामी बरिस्ठ साहित्यकार कृष्ण प्रसाद पराजुलीको जीबन यात्रा अनुभब सुन्दै छौ.साहित्यकार पराजुलीको जन्म बि.स. १९९२ अषार महिनाको २४ गते काभ्रे जिल्लाको भ्रमरकोटमा भएको हो.बिशेष गरेर
Read More »हिमाली स्वरहरुको ११८औ शृंखला सुन्नुहोस
हिमाली स्वरहरुको ११८औ शृंखलामा स्वागत छ. आजको कार्यक्रममा समाबेश सामाग्रीहरुमा नेपाली समुदायका खबरहरुको सार”सेरोफेरो” एउटा कुरामा साहित्यकार कृष्ण प्रसाद पराजुली संगको साहित्यिक कुराकानी सृजनाका स्वरहरुमा निष्प्रभ सजी र राम चन्द्र शर्माका कविताहरु सुमधुर नेपाली
Read More »बर्ष २००९ कसरी बित्यो?आउनुहोस सुनौ हिमाली स्वरहरुको यो ११७औ श्रृंखला
बर्ष २००९ कसरी बित्यो?आउनुहोस सुनौ हिमाली स्वरहरुको यो ११७औ श्रृंखला जहा हामी बिस्वब्यापी रुपमा बर्ष २००९को समाचार मूलक संछिप्त सरो फेरो प्रस्तुत गर्ने छौ!आफ्नो समाचार,बिचार र लेख रचना लेखी पठाउनुहोस हिमाली स्वरहरू, नेपाली अनलाइन
Read More »बर्ष २००९ मा धेरै सुनिएका १० उत्कृस्ट गीतहरु सुनौ
हिमाली स्वरहरुको सांगीतिक प्रस्तुति “आरोह आबरोह “मा आज हामी बर्ष २००९ मा धेरै सुनिएका मध्यका १० उत्कृस्ट गीतहरु प्रस्तुत गर्दै छौ! आज समाबेश गीत/संगीतहरुमा अन्जु पन्तको नबिर्से तिमीलाई राजु लामाको हल्ला चलेछ जगदीश समालको आओ
Read More »हिमाली स्वरहरुको ११५औ श्रृंखला
हिमाली स्वरहरुको ११५औ श्रृंखलामा स्वागत छ . आजको कार्यक्रममा समाबेश बिशेष सामाग्रीहरु यसप्रकार छन. बिस्व एड्स दिवसको अबसरमा महत्वपूर्ण जानकारी सुन्नु हुने छ सेरोफेरोमा गौतम बुद्ध को जन्मथोली लुम्बिनी,कपिलबस्तुको बारेमा चर्चा परिचर्चा गर्न र
Read More »~आरोह अबरोहको नया श्रृंखला सुन्नुहोस ~
हिमाली स्वरहरू अनलाइन रेडियोको सांगीतिक प्रस्तुति “आरोह अबरोह’मा स्वागत छ. आजको आरोह अबरोहमा हामी न्यू योर्क शहरमा बसोबास गरिरहनु भएका प्रतिभाशाली गायक सुनील बुढाथोकीलाई मनपरेका केही नेपाली गीतहरु उहाकै आवाजमा सुन्ने छौ .आज समाबेश
Read More »~हिमाली स्वरहरुको ११४औ श्रृंखला~
हिमाली स्वरहरुको ११४औ श्रृंखलामा स्वागत छ .आजको कार्यक्रममा समाबेश सामाग्रीहरु यस प्रकार छन समाचार मूलक प्रस्तुति “सेरोफेरो” Restaurant opportunities center (ROC -NY )का बोर्ड मेम्बर शैलेश श्रेष्ठ संग रेस्टुरेंट मा काम गर्नेहरुको अधिकारको बारेमा
Read More »





