Srijana Yatra »
हिमाली स्वरहरुको १२५औ शृंखला सुन्नुहोस
हिमाली स्वरहरुको १२५औ शृंखलामा स्वागत छ ! आजको शृंखलामा समाबेश सामग्रीहरु यस प्रकार छन एउटा कुरामा आज हामी हार्वर्ड युनिभर्सिटीमा अध्यनरत बिष्णुदेब महतो संग कुराकानी गर्दै छौ जसले हालसालै Steven A. Schroeder Fellowship अवार्ड जित्नु भएको थियो
Read More »सृजनाका स्वरहरुमा आभासको कविता सुनौ
सृजनाका स्वरहरुमा हामी आभासको कविता सुन्न्दै छौ.तपाई पनि आफ्नो रचना आफ्नै स्वरमा हिमाली स्वरहरुको सृजनाका स्वरहरुमा सुनाउन चाहनु हुन्छ भने फोन गर्नुहोस ३४७ २४८ ९४२६ मा वा १ २०६ ६०० ४८७३ इमेल गर्नुहोस आफ्नो रचना nepaliradio@gmail.com
Read More »हिमाली स्वरहरुको ११९औ शृंखला सुन्नुहोस
हिमाली स्वरहरुको ११९औ शृंखला सुन्नुहोस यो शृंखलामा समाबेश सामाग्रीहरु यसप्रकार छन्.. ~सामुदायिक गतिबिधि सुन्ने छौ “सेरो फेरो’मा ~अनलाइन मार्फत नेपाली भाषा सिकाउने वेब साइट www.sabdamala.com का संचालक शैलेश घिमिरे संग सब्दमाला को बारेमा कुरा कानी
Read More »हिमाली स्वरहरुको ११८औ शृंखला सुन्नुहोस
हिमाली स्वरहरुको ११८औ शृंखलामा स्वागत छ. आजको कार्यक्रममा समाबेश सामाग्रीहरुमा नेपाली समुदायका खबरहरुको सार”सेरोफेरो” एउटा कुरामा साहित्यकार कृष्ण प्रसाद पराजुली संगको साहित्यिक कुराकानी सृजनाका स्वरहरुमा निष्प्रभ सजी र राम चन्द्र शर्माका कविताहरु सुमधुर नेपाली
Read More »सृजनाका यात्राहरुको पहिलो बार्षिकोत्सब अडियो
सृजनाका यात्राहरुको पहिलो बार्षिकोत्सब डिसेम्बर महिनाको १९ तारिख न्यु योर्क शहरको ज्याक्सन हाइट्समा बिबिध साहित्यिक प्रस्तुतिहरुको साथमा उपन्यासकार कृष्ण बहादुर गुरुंगको उपन्यास “धोर्जे”को बिमोचन पनि सम्पन्न भयो.न्यु योर्क शहरका साहित्य अनुरागीहरुको मासिक जमघट सृजनाका
Read More »जीबन यात्रा अनुभबको चौथो भाग
प्रा.शिव गौतमको जीबन यात्रा अनुभबको चौथो भाग सुन्नुहोस ! जीबन यात्रा अनुभबमा हामी प्रा.डा.शिव गौतमको जीबन यात्रा अनुभब सुनने छौ. Shiva Gautam is Associate Professor of Medicine at Harvard Medical School, and Biostatistics Director
Read More »अंतरास्ट्रीय नेपाली साहित्य सम्मलेन कबिता संग्रह भाग १ सुनौ
गत अगस्ट १५मा न्यू योर्कमा सम्पन अंतरास्ट्रीय नेपाली साहित्य सम्मलेनमा प्रस्तुत कबिताहरु हामी क्रमस प्रस्तुत गर्दै छौ सुनौ सम्मलेनमा सुनेका कबिताहरुको पहिलो भाग .कबिताहरूको उक्त कार्यक्रम हामी जस्ताको तेस्तै प्रस्तुत गर्दै छौ.कार्यक्रम सुन्दा केही
Read More »~१०९औ श्रृंखला सुन्नुहोस~
हिमाली स्वरहरुको १०९औ श्रृंखलामा स्वागत छ.यो श्रृंखलामा समाबेश सामाग्रीहरु यस प्रकार छन. बिश्व,नेपाल र नेपाली समुदायका खबरहरुको सार संछेप “सेरो फेरो” एउटा कुरामा सुमन राज तिम्सेना संग कुराकानी गर्दै छन सरोज अर्याल. सृजनाका स्वरहरुमा
Read More »सृजना यात्राको सातौ बिसौनीको कबिता कथा सुनौ
न्यूयोर्क शहरका साहित्य अनुरागीहरुको माशिक भेट घाटको सातौ श्रृंखला हिमाली स्वरहरुको संचालक सहदेबको संयोजकत्वमा जुलाई ५ तारिखको दिनमा सम्पन्न भएको छ . सृजना यात्रामा यसपाली तीर्थ राज बराल,कमला प्रसाई, बिकाश बिस्ट, रामचंद्र थापा,बिद्या बिमल
Read More »




