हिमाली स्वरहरु – Swami Shree Haridas Ji

Swami Shree Haridas Ji »

स्वामी श्री हरिदास जी ले न्यु योर्कमा आयोजना गर्नु भएको प्रबचनका भक्तजनहरु

स्वामी श्री हरिदास जी ले न्यु योर्कमा आयोजना गर्नु भएको प्रबचनका भक्तजनहरु

admin July 29, 2012 0

स्वामी श्री हरिदास जी ले जुलाई २८ र २९ (शनिबार र आईतबार) दुई दिन न्यु योर्कको सत्यनारायण मन्दिरमा प्रबचन दिनु भएको थियो

Read More »
स्वामी श्री हरिदास जी संग गरिएको आध्यात्मिक कुराकानी सुन्नुहोस

स्वामी श्री हरिदास जी संग गरिएको आध्यात्मिक कुराकानी सुन्नुहोस

admin July 27, 2012 0

स्वामी श्री हरिदास जी संग गरिएको आध्यात्मिक कुराकानी सुन्नुहोस स्वामी श्री हरिदासज्यू नेपालका एक महान धार्मिक ब्यक्तित्व हुनुहुन्छ।वर्तमान भौतिक संसारमा विद्यमान मतभेदहरुका बारेमा स्वामीजी एकदमै स्पष्ट धारणा राख्नुहुन्छ।वहाँका धार्मिक शिक्षादीक्षा जगदगुरु श्री कृपालु महाराजद्वारा भएको हो

Read More »